+977-01-6632871
balbalika2045@gmail.com

सुचना ! सुचना !! सुचना !!!

आदरणिय अभिभाबक ज्युहरु एबम बिद्यार्थी भाइबहिनीहरु;

भनिन्छ जीवन प्रकृतिको अधिनमा छ, प्रकृति समयको अधिनमा । त्यसैले समयलाई नै अस्तित्वको मेरुदण्ड मानिन्छ । समयको सापेक्षता अनुरुप मनुष्यको मन र बुद्धिलाई विवेकरुपी चालकद्धारा निर्देशित गर्न सकेमा मात्र हाम्रो जीवन समयानुकूल हुनेछ र यहिनै जीवनको जिउने कला पनि हो।
विद्यालय तथा अभिभाबकहरुमा बिधमान प्राबिधिक समस्याको करणले अनलाइन कक्षा सन्चालन हुन सकेको छैन । यही बेला प्याब्सनले (PABSON) टेलिभिजन मार्फत यही असार १ गते देखि पठन-पाठन सुरु गर्दैछ। साथै स्थानिय सरकार देखि केन्द्रिय सरकार सम्मले TV र रेडियो मार्फत यस दुर शिक्षाको लहर नै चलाएको छ। तर अभिभावकको सक्रृयता विना यो पनि सम्भव छैन तसर्थ सबै अभिभावक ज्युहरुले आफ्ना नानीबाबुहरुलाई निम्न तालिका अनुसार सरिक गराउन हुन अनुरोध गर्दै सिकाइ प्रक्रियालाई निरन्तरता दिई राख्न अनुरोध गर्दछौं ।

बालबालिका स्कुल
देवडाेल, भक्तपुर

#Learning_by_doing
#Managed_byBosc Education Pvt. Ltd.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Post

एस.ई.ई. २०७६ मा उत्रिन्न बिधार्थीहरुलाई शुभकामनाएस.ई.ई. २०७६ मा उत्रिन्न बिधार्थीहरुलाई शुभकामना

एस.ई.ई. २०७६ मा सहभागि सबै विद्यार्थी भाइ-बहिनीहरूलाई बधाई तथा उज्ज्वल भविष्यको शुभकामना, साथै मिहिनेत गर्नुहुने सबै शिक्षक शिक्षिकाहरुलाई बधाई ! एस.ई.ई. २०७६ मा सहभागि विद्यार्थीहरू बिनु बोडेल B+दिया ढुङेल A+होम बहादुर मगर A+जुना